आर्सनल युरोपा लिगको सेमिफाइनलमा

इंग्लिस क्लब आर्सनलले युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । प्रतिद्वन्द्वी स्लाभिया प्रागमाथि दोस्रो लेगमा सानदार जित निकाल्दै चेकले सेमिफाइनलको यात्रा तय गरेको हो । पहिलो लेगमा घरेलु मैदानमा १–१ गोलको बराबरीमा रोकिएको आर्सनलले दोस्रो लेगमा स्लाभिया प्रागलाई उसकै मैदानमा ४–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । दोस्रो … Continue reading आर्सनल युरोपा लिगको सेमिफाइनलमा